जति गर्दा गर्दै ।
पनि पार्टीले बिस्वास गर्दैनन् भने अब बनबास तिर गएर बस्छू : पौडेलयति गर्दा गर्दै पनि पार्टीले बिस्वास नगर्ने हो नै भने अब बनबास जान्छु : पौडेलनेपाली काग्रेसमा लामो समय सम्म देउवाको विरोध गरेर बसेका तर ।
काग्रेसको १४ औँ महाधिवेशन पछि एकाएक युटर्न भएर देउवाको सहयोगीको भूमिकामा देखिएका काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बनवास जाने कुरा झिकेका छन् ।स्थानिय तहको निर्वाचनमा काग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्न हुँदैन ।
भन्ने चर्को आवाजका विपरित गठबन्धन गरेरै जानु पर्छ भन्ने प्रधानमन्त्री एवं नेपाली काग्रेसकासभापतीे शेरबहादुर देउवाको लाइनलाई दरोसँग समर्थन गरेका पौडेलले काग्रेस बनवास नजाने गरी फेरी पनी गठबन्धन गर्नु पर्ने बताएका छन् ।
नेकपा एकिकृत समाजवादीले समेत प्रतिनिधीसभाको निर्वाचनमा ४० प्रतिशत भाग मागेर लफडा गर्न थाले पछि काग्रेस नेता पौडेल झोक्किएका छन् ।
माधव नेपालाई ४० प्रतिशत भाग दिने हो भने काग्रेस चाँही के बनवास जाने त भन्दै पौडेल जंगिएका छन् ।पार्टीहरुको हैसियत अनुसारको भाग पाउँने पनि उनले प्रष्ट पारेका छन् ।