चोरले कयौँ पटक प्रयास गर्दापनि चोर्न नसकेको बहुमुल्य दाहिने शंख देख्ने बित्तिकै ॐ लेखेर शेयर गर्नुहोस्

News

जुम्लाको चन्दननाथ मन्दिर ।

विश्व हिन्दू जगतका लागि अति नै पवित्र मानिन्छ । यहाँ बाट एउटा रहस्यमय घटना भएको छ। यहाँ रहेको अति बहुमुल्य र दुर्लभ दाहिने शंक जुन तस्विरमादेख्दा मात्रपनि ठूलो भाग्य खुल्ने विश्वास छ यसलाई बारम्बार चोरी गर्ने प्रयास भयो।

केही चोरले त उठाउनै सकेनन्। केही चोरेरपनि राख्न सकेनन् । चोरी भएको एक थान बहुमूल्य दाहीने शंख चार वर्षपछि भेटिएको छ । वि।सं। २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धा नको क्रममा प्रहरीले दाहीने शंख भेटाएको हो ।

तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि ।

 

राखिएको अवस्थामा दाहिने शंख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.