नयाँ घर किनेर कतार गए,ऋण तिर्न नपाउंदै आमा,श्रीमती,दुई छोरि,एक छोराको भैदियो एकै चि’हा’न कठै यस्तो त कसैलाई पनि नहोस् ।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका माधव पौडेलले पुरानो घर भत्किने अवस्थामा पुगेपछि गाउँमै अर्को घर किनेर परिवारलाई त्यसमा राखे ।बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए ।
बूढी भइसकेकी आमासहित ६ जनाको परिवार किनेको घरमा सरेको पनि आउने मंसिरमा २ वर्ष पुग्छ ।सानैमा बुवाले छाडेर गए। त्यसमाथि आर्थिक स्थित निकै नाजुक भएकाले आफैंले नयाँ घर बनाउन नसक्ने लागेर उनले ।
गाउँकै एकल वृद्धाको घर किनेका थिए ।छोरीहरू १५ वर्षीया विमला र ११ वर्षीया विनिताका साजै ९ वर्षका छोरा विनोदलाई सधैंका लागि गु-मा-ए । ‘बाबुले बनाएको पुरानो घर भ-त्कि-ने ड-र-ले नयाँ घर किनेर परिवार त्यसमा राखी ।
आफू कतार गएका हुन्,तेजप्रसादका अनुसार त्यो घर पनि उनले २ वर्ष क-ता-र बसेर क-मा-ए-को रकमले किनेको र अझै केही पैसा तिर्न बाँकी छ। घरको बाँकी तिर्न र परिवारको ला-लनपा-लनका लागि फेरिक-ता-र गएका माधवसँग अब घर परिवार केही बाँकी नरहेको उनले सुनाए ।
सानैमा बुवा बितेपपछि वृद्ध आमा र परिवार लालनपालनको जिम्मेवारी पूरा गरिरहेका थिए,’ उनले भने,क-ता-र गएका माधवसँग अब घर परिवार केही बाँकी ।
नरहेको उनले सुनाए । ‘सानैमा बुवा बितेपपछि वृद्ध आमा र परिवार लालनपालनको जिम्मेवारी पूरा गरिरहेका थिए,’ उनले भने,