नेकपा एमालेका ।
अध्यक्ष केपी शर्मा ओलीले नेपालको पानी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सकिने बताएका छन् । पूर्व जलस्रोत सचिव द्धारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रव्यूहमा नेपालको जलश्रोत’ नामक पुस्तकको लोकार्पण ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको पानीको सदुपयोग हामी आफैले गर्न नपाएको बताएका छन् ।‘हामी विश्वव्यापी रुपमा पिउने पानी पुर्याउन सक्छौ’। ओलीको भनाइ छ ।
उनले कोशी नदी नेपालमै भएपनि त्यसको पानीबाट नेपालले फाइदा नभएको भन्दै त्यसका लागि राष्ट्रिय हित खोज्नुपर्ने बताए । नेपालले आफ्ना नदीनाला ।
र पानीबाट जायज फाइदा लिन पाउनुपर्छ । त्यसका लागि नेपालको राष्ट्रिय हितमा अडान हुनुपर्छ’, उनले सत्ता हितका लागि राष्ट्रिय हितलाई तिलाञ्जली दिन नमिल्ने बताए ।