कपडा सुकाउने क्रममा श्रीमतीलाई करेन्ट लाग्दा बचाउन गएका श्रीमानको पनि मृ,त्यु, पुरै गाउँ शोकमा गाउँ

Sport

दाङ नेपा।

कपडा सुकाउने क्रममा  करेन्ट लागेकी २५ वर्षीय मतीलाई बचाउन गएका २८ वर्षीय श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर पति पत्निको शरीरमा करेन्ट लाग्दा दुवैको निधन,पुरै गाउँ शोकमा गाउँ’ !!दाङको देउखुरीमा करेन्ट लागेर ।

दम्पतीकाे ज्यान गएको छ । सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उहाँकी २५ वर्षीया श्रीमती हिमाकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले  ।

जनाएको छ ।घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीकाे तार छुँदा करेन्ट लागेको थियो । त्यसपछि करेन्ट लागेकी श्रीमती लाई बचाउन श्रीमान् वासुले काँचो ।

लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएरआफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो ।

कपडा सुकाउने क्रममा करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् बासुले लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उनको शरीरमा परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.