Friday, June 9
Shadow

हर्क साम्पाङ्ग माथि आक्र!मण गर्न खोज्ने एमाले नेतालाई प्रहरीले ढाड भा!चिने गरी गरे गोरु चुटाइ

धरानमा स्वतन्त्र ।

उम्मेद्बारी दिएका हर्क साम्पाङ्गले जितेपछि नेपाली राजनीतिमा एकप्रकारको राजनीतिक हलचल नै मच्यायो।उनको एक्लै लडेर गरेको अथक मेहनत र नागरिकको बिश्वास लोभलाग्दो थियो । तिनै स्वतन्त्र मेयर साम्पाङलाइ असफल बनाउन आज विभिन्न गिरोहहरु संचालित छन् ।

राजनीतिक दलका नेताहरु नै उनलाई असफल बनाउन लागि परेका छन ।उनी अबिचलित रुपमा धरानवासीको लागि लागिरहेका छन् ।यसैबीच हिजो मात्र उनी माथि कार्यलयमै आक्र!मणको प्रयास भयो। सहकारीको निहु पारी एमालेका नेता भनिएका कथित खगेन्द्र नेपालीले नेतृत्व गर्दै मेयरको कार्य भित्र ।

पर्दै नपर्ने कुरालाइ निहुँ बनाइ आक्र!मण गर्दै कार्यलयनै तोडफोड गरे। आज मेयर माथि आक्रमण गर्न खोज्ने एमाले नेता खगेन्द्र नेपालीलाई प्रहरीले ढाड भाचिने गरी गोरु चुटाइ गरेको छ।