बुधबार , जेठ ४, २०७९

MCC पास गर्न ढिला गरेको भन्दै अमेरिकाले पठायाे ५ हजार सेना काठमान्डाै,देउवाको सात्तो गयो हेर्नुहोद

माघ २१, २०७८ शुक्रबार 216

MCC पास गर्न ढिला गरेको भन्दै अमेरिकाले पठायाे ५ हजार सेना काठमान्डाै,देउवाको सात्तो गयो हेर्नुहोदजनताकाे सेवाका लागि सधै तत्पर :- नगर प्रमुख शाह ।

कृष्णनगर , माघ १६ । कृष्णनगर नगरपालिकाकाे आफ्नै भवन निर्माण सम्पन्न भएपछि आज समुद्घाटन गरिएकाे छ ।कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद अभिषेक प्रताप शाहले चार बर्ष पहिला कृष्णनगर ।

नगरपालिकाकाे भवन शिलान्यास गर्नुभएकाे थियाे ।आफैले शिलान्यास गरेकाे चार तल्ले नवनिर्मित प्रशासनिक भवनकाे समुद्घाटन गर्न पाउँदा नगरप्रमुख रजत प्रताप शाहलाई धन्यवाद दिदै प्रमुख अतिथिसमेत रहनुभएका सांसद शाहले फित्ता काटेर भवन प्रवेश गर्नु भएकाे थिया ।

कार्यक्रममा सांसदले शाहले आफ्नाे पार्टी नेपाली कांग्रेसकाे सरकारमा गएपछि २८ कराेड रकम कृष्णनगर देखि हरिहर पुरसम्मकाे बाटाे स्तराेन्तिका लागि विनियाेजित गराएकाे जानकारी दिदै संसदीय क्षेत्र र कृष्णनगरका लागि विभिन्न बिकासका याेजनाहरु स्वीकृत गराएकाे बताउनुभयाे ।

त्यस्तै नगर प्रमुख शाहले चार पुस्तादेखि राजनिति गर्दै आएकाे शाह परिवारले सत्तामा रहे व नरहेपनि आफ्नाे सामर्थ्य अनुरुप जनताकाे सेवाका लागि तत्पर भई कार्य गर्दै आएकाे बताउनुभयाे । बि.स २०७३ सालमा तत्कालीन कृष्णनगर लगायत ।

वरपरका गाबिसहरु समावेश भई दाेस्राे पटक नगरपालिका घाेषित गरिएकाे थियाे । स्थानीय तहकाे संरचनाका आधारमा ठुलाे भवन काे आवश्यकता ओैंल्याउदै नगरपालिकाले केसी कन्ट्रक्सन चन्द्राैटासंग समझाैता गरेपछि निर्माण अघि बढेकाे थिए।

कृष्णनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत हाल शिवराज नगरपालिकामा कार्यरत गणेश प्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७४ पछि भवन निर्माण समझाैतालाई निरन्तरता दिएकाले नगरपालिका आज आफ्नाे भवन पाएकाेमा नेतृत्व पंक्तिलाई बधाई दिनुभयाे ।

प्रतिकृया दिनुहोस्