बुधबार , जेठ ४, २०७९

आफू मेयर भए काठमाडौंलाई जापनको टोकियो सहर जस्तै बनाउने श्रृंखलाको योजना

माघ १९, २०७८ बुधबार 366

काठमाडौँ।

बिउटी विथ ब्रेनको उपमा पाएकी मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले मेयर बने काठमाडौँलाई स्मार्ट सिटी बनाउने योजना रहेको बताएकी छिन्l हालै एक प्रोग्राम मार्फत उक्त कुराको खुलासा गरेकी हुन्l भ्लगर सिसन बानियाको नयाँ कार्यक्रम पडकास्टमा उनले सो अभिव्यक्ति दिएकी हुन्l

सार्वजनिक यातायात व्यवस्थापन र वायु प्रदूषण सुधारमा काम गर्ने श्रृंखलाले बताइन्। साथै, फोहोर मैला व्यवस्थापन र पानीको सुविधाबारे पनि काम गर्ने उनको भनाई छ। यसका लागि तथ्याङ्क संकलनमा लगानी गर्ने उनको भनाई छ।

तीन घण्टा लामो भिडियोमा श्रृंखलाको सहरी व्यवस्थापनको योजना, हावर्डमा पढाइको अनुभव, उनका रुचिहरू, विदेश बस्दाका भोगाइहरूबारे उनीहरूबिच कुरा भएको थियोl

हावर्ड विश्वविद्यालयमा सहरी व्यवस्थापन पढिरहेकी उनी इन्जिनियर पनि हुन्।साथमा यो पनि: काठमाडौँको सामाखुसी स्थित ट्रिपल स्टार मेनपावरमा गएका युट्युबरलाई ।

मेनपावर सञ्चालक र उनका समर्थकले नि’र्घात कु’टेका छन्। विवादको क्रममा हात हा’लाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।

प्रतिकृया दिनुहोस्