Thursday, March 30
Shadow

सामान्य लेखपढ भएकोलाई अमेरिकामा काम गर्ने सुनौलो सुवर्ण अवसर !Apply Now

कामदार(ए’चवान बी भिसा) खुल्ला गरेको छ।आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तो’किएको अ’वधिभित्र आ’वेदकले अनलाइन द’र्ता गराउनु पर्नेछ ।नेपाली समय अनुसार फागुन १८ गते देखि चैत्र ७ गते दिउँसो १२ बजेदेखिसम्म द’र्ता गर्ने समय तो’किएको छ ।

आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तो’किएको अवधिभित्र आ’वेदक र उनीहरुका प्र’तिनिधिहरुले आ’वेदक र ला’भग्राहीको विवरण भरेर अनलाइनमार्फत दर्ता गराउन सक्नेछन् । हरेक द’र्ताका लागि युएससीआईएसले क’न्फर्मेशन नम्बर उपलब्ध गराउनेछ ।

क्त नम्बर र’जिस्ट्रेशन ट्र’याक गर्ने प्र’योजनका लागि प्रयोग गर्न सकिनेछ । तर उक्त नम्बर के’स नम्बर नभएका कारण यु’एससी आईएसको के’स स्टाटस हेर्न भने प्रयोग हुनेछैन ।आवेदक वा प्र’तिनिधिले ।

अनलाइनमार्फत द’र्ता गराउनका लागि यु’एससीआइएसको अनलाइन ए’काउन्टको प्रयोग गर्नुपर्नेछ ।डलर आ’वेदन शुल्कसमेत बुझाउनुपर्नेछ ।आ’वेदक वा उनीहरुका प्र’तिनिधिले ।

एउटै अनलाइन से’सनमा एकभन्दा धेरैका लागि आ’वेदन दर्’ता गराउन सक्नेछन् । अनलाइन ए’काउन्टमा मार्च १ भन्दा अगाडि नै विवरणहरु भरेर ड्रा’फ्ट बनाएर राख्न सकिनेछ ।