काठमाडौ।
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले भारतीय नागरिकलाई नागरिकता दिएर नेपाललाई सिध्याउन (सिक्किमीकरण गर्न) खोजेको बताएका छन्।*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****।
भारतीयलाई नागरिकलाई नागरिकता दिएर प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले नेपाललाई सिध्याउन खोजको बताएका छन्। शेरबहादुर देउवा र प्रचण्डले सबै विदेशहरु काही संसारमा नागरिकता नपाएका नेपालमा आउ भन्दै तर्क दिइयो भने, ।
त्यो नेपाललाई राख्ने तर्क हो? कि नेपाली सिध्याउने तर्क हो?।अहिले सरकारले ल्याएको विधेयकमा गम्भिर तीन वटा त्रुटि भएकोले नेपाल सरकारले नागरिकता विधेयक जुन आज भन्दा ४ वर्ष अगाडी ल्याएको उनले बताए।
उनले भने– ‘नागरिका विधेयक अगाडी सारी रहदा यो कानून बनाई रहदा नेपाललाई जनसंख्याको राजनीतिबाट अल्पमतमा पार्ने विदेशीहरुको लागि ढोका खोल्ने तर नेपाली चेलीहरु नेपाली छोरीहरु विदेश जादा खेरी ।
उनीहरुको अधिकार प्रति आखाँ चिमिल्ने यो कुनै राष्ट्रिय हितमा आधारीत दुष्टिकोण हो। यो विदेशी भक्तिबाट शक्ति आर्जन गर्ने गलत प्रवृति हो।’