बुधबार , जेठ ४, २०७९

स्वास्थ्यकर्मीलाई सलाम, जसले पिठ्युमा बोकेर बृद्ध महिलालाई खोप लगाउन लगिन्

माघ १९, २०७८ बुधबार 163

काठमाडौ ।

सामाजिक सञ्जालमा अहिले केही तस्बिर भाइरल भएका छन् । कोभिड महामारीका विरुद्ध स्वास्थ्यकर्मी जोखिम मोलेर काम गरिहरेका छन् ।एक स्वास्थ्यकर्मीले वृद्ध महिलालाई बोकेर कोभिड(१९ विरुद्धको खोप लगाउन लैजाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल छ ।

यो तस्बिर गुल्मी जिल्लाको को शो । उक्त तस्बिर पूर्वसचिव भीम उपाध्यायले फेसबुकमा हालेपछि त्यसलाई कपी गरेर धेरैले भाइरल बनाइरहेका छन्।सामाजिक सञ्जालमा तस्बिरको खासै जानकारी दिएको छैन। खाली गुल्मी जिल्लाको गौडाकोटकी स्वास्थ्य स्वयंसेविका लिला थापा भनिएको छ।

उनले एक वृद्धालाई बोकेर कोभिड(१९ विरुद्धको खोप लगाउन लाँदै गरेको जानकारी दिइएको छ।वृद्धा महिलालाई बोक्ने स्वास्थ्य स्वयंसेविका गुल्मी जिल्लाको गुल्मी दरबार ।

गाउँपालिका(३ राजा निवासी लिला थापा हुन्। उनको पिठ्यूँमा बोकिने वृद्धा गुल्मी दरबार गाउँपालिका(३ धारापानीकी देवीकला टण्डन भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्