जेठाजु बुहारीलाई रङेहात भेटेपछि लफडा पर्यो,५६ बर्षे जेठाजु र ५० बर्षे बुहारीका आफन्तको चर्काचर्की ।
कपिलवस्तु प्रतिनिधि सभा ३ का सांसद अभिषेक प्रताप शाहले चार बर्ष पहिला कृष्णनगर नगरपालिकाकाे भवन शिलान्यास गर्नुभएकाे थियाे ।आफैले शिलान्यास गरेकाे चार तल्ले नवनिर्मित प्रशासनिक भवनकाे समुद्घाटन गर्न ।
पाउँदा नगरप्रमुख रजत प्रताप शाहलाई धन्यवाद दिदै प्रमुख अतिथिसमेत रहनुभएका सांसद शाहले फित्ता काटेर भवन प्रवेश गर्नु भएकाे थिया ।कार्यक्रममा सांसदले शाहले आफ्नाे पार्टी नेपाली कांग्रेसकाे सरकारमा गएपछि २८ कराेड ।
रकम कृष्णनगर देखि हरिहरपुरसम्मकाे बाटाे स्तराेन्तिका लागि विनियाेजित गराएकाे जानकारी दिदै संसदीय क्षेत्र र कृष्णनगरका लागि विभिन्न बिकासका याेजनाहरु स्वीकृत गराएकाे बताउनुभयाे त्यस्तै नगर प्रमुख शाहले चार पुस्तादेखि राजनिति गर्दै ।
आएकाे शाह परिवारले सत्तामा रहे व नरहेपनि आफ्नाे सामर्थ्य अनुरुप जनताकाे सेवाका लागि तत्पर भई कार्य गर्दै आएकाे बताउनुभयाे । बि.स २०७३ सालमा तत्कालीन कृष्णनगर लगायत वरपरका गाबिसहरु समावेश भई दाेस्राे पटक नगरपालिका घाेषित गरिएकाे थियाे ।
स्थानीय तहकाे संरचनाका आधारमा ठुलाे भवनकाे आवश्यकता ओैंल्याउदै नगरपालिकाले केसी कन्ट्रक्सन चन्द्राैटासंग समझाैता गरेपछि निर्माण अघि बढेकाे थिए। कृष्णनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत हाल शिवराज नगरपालि कामा कार्यरत गणेश ।
प्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७४ पछि भवन निर्माण समझाैतालाई निरन्तरता दिएकाले नगरपालिका आज आफ्नाे भवन पाएकाेमा नेतृत्व पंक्तिलाई बधाई दिनुभयाे ।
प्रतिकृया दिनुहोस्