पर्यटन महोत्सवमा ।
अभिनेत्री एक युवती सङ्ग पर्यटन मन्त्री प्रेम आले को डान्स गर्दै गर्दा सामाजीक सञ्जाल फेसबुक म्यासेन्जर युटुप जताततै भाईरल भएपछि मन्त्री आले तनावमा छन ,,तल पढ्दै जानुहोस् भिडीयो हेरेर प्रतिक्रिया दिनुहोला,।
पर्यट’न मन्त्रालय अन्त’र्गत रहे’को नेपाल वायु’ सेवा निगम र नेपाल बिद्धुत प्रा’धि करण बिच एक सम्झौ’ता भए को छ ।सम्झौता ’मा विद्युत प्राधि’करणका सम्पु’र्ण कर्म ’चारी स्व देश तथा बिदेश जादाँ आउदा नेपाल वायु’सेवा निगम ।
कै जहा’ज प्रयोग गर्ने स’हमती भए को छ ।साथै बिदेश बाट विद्युत प्राधि’करणका लागि आवा’श्य,क सा’माग्री ल्याउदाँ या स्वदेश’मै एक ठाउँ बाट अर्को ठाउँ मा ल्याउ’ने लाने कार्य गर्दा हवाई याता’यात प्रयोग गर्नु परे नेपाल ।
वायु’सेवा निगम कै ज’हाज प्रयोग गर्ने सम्झौ’ता भए को हो ।सम्झौता कार्य’क्रममा पर्य’टन मन्त्री प्रेम आले, नेपाल वायु ’सेवा निगम’का कार्यकारी प्रमुख, ।
पर्यटन मन्त्रालय’का सचिव, विद्युत प्राधि’कर ण’का कार्य’कारी निर्देशक कुलमान घिसिङ, क्याप्टेन बिजय लामा लगायत’को उपस्थित थियो ।
प्रतिकृया दिनुहोस्