चर्चित नेता भिम रावल माओवादीमा प्रवेश, अछामबाट चुनाव लड्ने घोषणा !

News

प्रकाशित मिति ।

०७ श्रावण, २०७९ ।काठमाडौ । अहिले भिम रावल माओवादीमा प्रवेश भन्ने व्यापक प्रचार भएको छ । वास्तवमा यो कुरा सत्य नै हो सामाजिक संजालमा चर्चित नेता भिम रावल माओवादीमा प्रवेश भनेर जुन किसिमको प्रचार भएको छ ।

यसमा कोहि झुक्किन सक्छन, के भिम रावल नै माओवादीमा गएका हुन त भनेर । जब समाचार पढ्छन अनि वास्तविक नै रहेछ भन्ने महसुस गर्छन ।अहिले सामाजिक संजालमा आएका केही कुरा आउनसाथ एकैछिनमा भाइरल हुने गर्छन । आजभोलि यो समाचार पनि निकै भाइरल भएको छ ।

एकातिर एमालेका नेता भिम रावल नै चर्चित भएको कारण पनि यो खबर भाइरल हुनु स्वभाविक छ । मन्त्री भैसकेका, आफ्नै पार्टी अध्यक्ष केपी ओलीको खरो बिरोध गर्ने रावल चर्चामा आउनु स्वभाविक पनि छ ।नत्यतिमात्र होइन भिम रावल एमाले महाधिवे शनमा केपी संग अध्यक्षमा नै लडेका थिए ।

आफ्नो अडान नछोड्ने भिम रावल पहिले एमालेमा पनि माधव पक्षका नेता थिए ।नेकपा बाट केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला प्रतिनिधि सभा विघटन, लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्सा बनाउने, एमसीसीका बिषयमा केपीले जनताको हितमा काम नगरेसी ।

उनको खरो आलोचक पनि थिए भिम रावल । त्यतिबेला प्रचण्ड-माधव पक्षमा लागेर तहल्का मच्चाएका रावल नेकपा बिभाजन पछि माधव पक्षमा थिए ।अझ एमालेका नेता भिम रावलको त्यतिबेला बढी चर्चा भएको थियो जतिबेला उनले सांसदबाटै राजिनामा दिएका थिए ।

केपी सरकार ढलेपछी देउवको पक्षमा मतदान गर्न माधव पक्ष तयार भएको बेला उनले मतदान नगरी राजिनामा दिएका थिए ।उनको राजिनामा स्वीकृति नभएपनी यो खबरले सामाजिक संजालमा तहल्का मच्चाएको थियो ।

एमालेमै बस्ने, एमालेकै बिरोध गरेर पनि उनी चर्चामै छन । माधव नेपालको नेतृत्वमा पार्टी बिभाजन भएको बेला पनि रावल एमालेमै बसे ।यी विविध कारण एमालेका नेता भिम रावल चर्चामा आइरहन्छन । आजभोलि भने उनले बोलेका कुराहरु त्यति महत्वका साथ हेरिदैन ।

उनले बोलेका कुराहरुमा अडान नहुने र बिरोध गरेपनी त्यसलाई निष्कर्षमा नपुर्‍याउने हुँदा उनको कुरा ठट्टको रुपमा लिने गरिन्छ ।यो अवास्था शृजना हुनुमा उनी आफैको हात रहेको छ ।

माधव पक्षमा लागेर केपीको बिरोध गर्ने तर पार्टी बिभाजन हुँदा माधवको साथ छोड्नु नै उनलाइक हेर्ने दृष्टिमा फेरबदल हुनु थियो ।एमाले फुटाउन उचालेर आफुले भने ।

साथ छोडेको बुझाई सबैको छ । यसकारण भिम रावल बेला बेला चर्चामा आइरहन्छन । यतिवेला भने माओवादीमा प्रवेश गरेको भनेर चर्चामा छन ।

Leave a Reply

Your email address will not be published.