बुधबार , जेठ ४, २०७९

भारतिय सेनाले सिमा स्तम्भ ढालेपछि नेपाली सेनाद्वारा अन्धाधुन्धा फायर, लखेट्याे नाै डाँडा पारी

माघ १८, २०७८ मंगलबार 192

काठमाडाैँ ।

भारतसँग सिमाना जोडिएका बारादेखि चितवन सम्मका क्षेत्रमा चार वटा नयाँ स्तम्भ निर्माण भएका छन् ।त्यसैगरी जीर्ण अवस्थामा रहेका ४० वटा स्तम्भ मर्मत गरिएका चितवनका प्रमुख जिल्ला अधिकारी डा मानवहादुर विकेले बताए ।

चितवन क्षेत्रमा सीमास्तम्भ मर्मत एवम् निर्माणको काम बाँकी रहेकाले टोली परिचालन गरिएको जानकारी उनले दिए ।सीमा क्षेत्रमा नेपाल र भारतका प्रमुख नापी अधिकृतको नेतृत्वमा १२ जनाको टोलीले चितवनको बाल्मिकीनगरमा पर्ने सिमानाबाट अनुगमन थालेको थियो ।

टोलीमा दुवै देशका छ–छजना अधिकारी छन् । राससहराएको भनिएको ११ नम्बर सिमा स्तम्भ भेटियोकाठमाडाैँ नेपालसंग सिमा जोडिएको उत्तरी छिमेकी मुलुका चीन र नेपालको बीचको सिमा नामा राखेको ११ नम्बरको सिमा स्तम्भ फेला परेको छ ।

नाम्खा गाउँपालिका–६ लाप्चाको लोलुङजोङ क्षेत्रमा चीनले निर्माण गरेका भवनको विषयमा स्थलगत अध्ययन गर्न गएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरी नेतृत्वको टोलीले हिजो सो सिमा स्तम्भ फेला पारेको हो ।

सिमा स्तम्भ नाम्खा गाउँपालिका ६ मानेपेमेको टुप्पोमा रहेको टाकुलेमा भेटिएको जिल्लाका सुरक्षा अधिकारीलाई उदृत गर्दै गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार ११ नम्बर सीमास्तम्भ सीमा ।

प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा भेटिएको हो ।चीन र नेपाल बीचको सिमानामा राखेको ११ नम्बरको सिमा स्तम्भ राखेको ५८ वर्षपछि फेला परेको अध्यक्ष लामाले बताउनुभयो । यद्यपी प्रमुख जिल्ला अधिकारी जिल्ला नफर्किदा सम्म यस बिषयमा केही ।

भन्न नसकिने स्थानीय प्रशासनले जनाएको छ ।बिगत ५ बर्षदेखि ११ नम्बर सिमास्तम्भ हराएकाले नेपाल चीनबीच विवाद देखिएको ठहर गर्दै सरकारले त्यसको खोजिका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीलाई सिमानामा दुई टोली बनाएर खटाएको थियो ।

चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी, नाम्खा गाउँपालिकाका प्रतिनिधि र केही स्थानीयहरुको अथक प्रयासमा तीन दिनको खोजविनले हराएको पिल्लर फेला परेको अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्