बुधबार , जेठ ४, २०७९

एम सिसि कसैले रोक्न सक्दैन जसरी पनि पास गर्छौ मेरो साथ प्रधानमन्त्री देउवालाइ- राम कुमारी झाक्री-भिडिओ

माघ १८, २०७८ मंगलबार 263

शहरी विकासमन्त्री ।

रामकु मारी झाँक्रीले एमसीसी पारित गराउने वा असफल गराउने भनेर आफू दुवैतिर नलाग्ने स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसार णा भएको जनता जान्न चाहन्छन् कार्यक्र ममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले  ।

यस्तो बताएकी हुन्।उनले भनिन्–‘यहाँ म दुुईवटै कुरा नगर्ने, प्राइम टिभीमा । म मन्त्रिपरिषदको सदस्य भएबापत क्याविनेटमा यो प्र,स्ताव आउँदैन् । मैले त्यहाँ छलफलमा भाग लिएँ, सरकारको मन्त्री बोल्ने त अर्थमन्त्रीले टेबुल गर्ने हो ।

त्यो मैले पनि गर्ने होईन् । अर्को कुरा, यो अघि ल्लो सर,कारले ल्याई,सकेको छ । त्यो पनि गर्नुपरेन । सभामुखले चेयर गर्ने हो, त्यतिमात्रै जान्नुपर्छ ।पार्लियामेन्टेरियनहरुले पारित गर्ने हो, ।

त्यो २७५ जनाको टिमले गर्ने कुरा हो । सरकारले ल्याउनु पर्ने कुरा अघिल्लै सरकारले ल्याईसक्यो । यस मा फेरि मैले आएर प्राइम टिभीमा भोट हाल्नुप नि पर्दैन् ।’

प्रतिकृया दिनुहोस्