Friday, June 9
Shadow

मलाई प्रधानमन्त्री बन्न दिनुहोस सबैको घर घरमा ग्यासको पाईप पुर्याईदिन्छु: गगन थापा

बुटवलका डीएसपी।

ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धके’लिदिए पछि आलो’चना भएको छ ।वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलि’दिएर डीएसपीले।

ठूलो अन्याय गरेको प्रति’क्रिया दिए ।यो ममाथि गरिएको ठूलो अन्या’य हो मलाई पोखरीमा धकेल्ने डीएस’पीलाई कडा का’रवाही होस्,’ उनले भने तिलोत्तमा नगरपालिकाको नगरसभामा जन’प्र तिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवा’द भएपछि उत्पन्न परिस्थिति’लाई साम्य पार्न ।

प्रह’री परिचालन गरिएको थियो ।त्यसक्रममा सुरक्षा’का लागि खटिएका इलाका प्रह’री कार्यालय बुटवलका डीएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धके’लिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्या’य के हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जन’प्रतिनिधिले वि’रोध गर्दै आएका छन् । आफू अनुकुल निर्णय हुने नदेखे’पछि नगर प्रमुख खाणले गणपूरक संख्या पुग्दा ।

पुग्दै उपस्थिति कम देखाएर संख्या नपुगे’को भन्दै गत शुक्रबारदेखि नगर सभा स्थगि’त गर्दै आएका छन् । तिलो’त्तमाको नगर कार्यपालिका र नगर सभा दुवैमा ए’मालेको बहु’मत