काठमाडौं ।
एमसिसी नेपालको हितमा छ यसलाई मिलाएर पास गर्छौं भन्दा जनताको को आक्रोश भएका थिए त्यस लगत्तै राजावादी कुरा निस्कनेबित्तिकै सारा जनताको एक बहुमतका साथ अगी बढेर प्रचण्ड दाहाल लगाएत अरु नेतालाई ।
मन्चमा आ’क्रमण गरेकोपाईयो अरु सबै भिडीयो मा हेर्नुहोस् तल के कू भयो त आखिर किन भयो यो सव केही दिनअघि भएको एक कार्यक्रममा कांग्रेस चितवनका ।
सभापति जितनारायण श्रेष्ठले पुष्पकमल दाहाल र रेणु दाहालप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । जिल्लाका अन्य कांग्रेस नेताहरूले पनि आउँदो निर्वाचनमा चितवनमा कांग्रेसका नेता–कार्य कर्ता, समर्थक, शुभचिन्तक ।
र मतदाताले रूखबाहेकका चिह्नमा मतहाल्नुपर्ने अवस्था आउन नदिने बताउने गरेका छन् । दाहाल २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरेर चितवन–३ बाट विजयी भएका हुन् ।
त्यसअघि भएको स्थानीय निर्वाचनमा उनकै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेससँगको तालमेलमा छोरी रेणु दाहाल विजयी भएकी थिइन् । अहिलेको सत्तारूढ गठबन्धन चुनावसम्मै कायम रहने दाहालकोभनाइ छ ।
तर, चितवन कांग्रेसको नेतृत्वले यो विषयमा फरक मत राखेको छ । आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र हुने उनको भनाइ थियो । भरतपुरमा शुक्रबार बिहान आयोजित कार्यक्रममा दाहालले भने,चुनाव आउँदै छ र यो चुनाव आउँछ,।
जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदै छ । महाभारत हुँदै छ ।’ कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले अपिल पनि गरे ।
प्रतिकृया दिनुहोस्