मात्र ५ लाखमा बनाउनुहोस्

News

बन्छ थोरै लगानिमा यस्तो ।

आकर्षक घर, यो कम्पनीलाई सिधै फोन गरेर जिम्मा दिनुहोस फोन नम्बर सहित् काठमान्डौ , कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ ।

फेब्रिकेटेड भवन नि’र्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।

बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्चीसम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शतप्र’तिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादनहरु भुकम्प प्रतिरो’धी सस्तो ,६० बर्ष टिकाउ हुने ।

जनाइएको छ । ७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वा’रा प्यानल उत्पादन शुरुगरिएको जनाइएको छ ।

कम्पनिद्वा’रा उत्पादन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइएको छ ।सो छानाले ८ देखि १० डीग्रीसम्म ताप’क्रम रोक्न सहयोग गर्छ भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन केही समयमात्रा बाँकी रहेको छ ।

यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ ।यो पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ ।

यसका लागि कतारले अहिलेसम्म विश्वकपमा प्रयोग नभएको सिस्टम रंगशालामा प्रयोग गर्दैछ ।कतारले विश्वभर बाट १० लाख भन्दा बढि समर्थक भित्र्याउने लक्ष्यका साथ विश्वकपको तयारी अन्तिम चरणमा पुर्याएको छ ।

यसका साथै उसले सबै सेवा सुविधापनि तयार पारेको छ ।यस्तै मा कतारले अहिलेबाट नै देशमा विश्वकपको माहोललाई बढाउन थालिस केको छ । सुपर स्टार फुटबलर नेयमारको तस्विरलाई सबै कतार नेशनल बैंकको शाखा ।

र मेट्रो स्टेसनमा राख्न थालेको छ ।यस्तै रोबर्ट लेवान्दोस्कीलाई कतार एयरवेजले आफ्नो सेफ्टी भिडियोमा प्रयोग गरेको छ । यस्तै प्रतियोगिताका सदभावनादुत डेविड बेकह्यामलाई भरपुर प्रयोग गरेर यसको प्रचार गर्ने योजना बनाएको छ ।

यसका लागि बेकह्याम अर्को साता हुने कतार ग्राण्डपिक्सका लागि दोहो पुग्दैछन ।कतारको हामद अन्तराष्ट्रिय विमानस्थलमा विश्वक पको प्रमोसनल भिडियो राखेर अहिलेबाट नै सबैलाई चासो दिला उने तरिकाले काम गरिरहेको छ ।

क्षेत्रफलका आधारमा सानो देश भएपनि कतारल विश्वकप आयो जना को जिम्मा लिनु र यसकालागि विलियन डलर खर्च गर्नु आफैमा पनि ठूलो चुनौती हो ।

यसले पुर्वाधार निर्माणका बेला मानव अधिकार हनन गरेको र धेरै जनाले ज्यान गुमाउनु परेको भन्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले विरोध नै गरेका थिए ।

तर कतारले विश्वभर बाट १० लाख भन्दा बढि समर्थक भित्र्याउने लक्ष्यका साथ विश्वकपको तयारी अन्तिम चरणमा पुर्याएको छ । यसका साथै उसले सबै सेवा सुविधापनि तयार पारेको छ ।

Leave a Reply

Your email address will not be published.