बुधबार , जेठ ४, २०७९

एमसीसी पास गर्छौ भन्दै राजतन्त्र बिरुद्ध बोल्दा देउवालाई आफ्नै कार्यकर्ता द्वारा ढुंगा मुढा प्रहार भागाभाग हेर्नुहोस् भिडियो सहित् ।

माघ १७, २०७८ सोमबार 656

नेपाली काँग्रेस ।

सभापति देउवाले पटक पटक एमसीसी पास हुने अभिब्यक्ति दिईरहेका छन र ऊनले पुर्व राजा ज्ञानेन्द्र शाहलाई लड्ने न भए चुनावमा आउन चुनौती दिएका छ्न भिडियो अन्तिम मा छ हेर्नुहोस नेपाली कांग्रेसका ।

युवा नेता गगन थापाले राजतन्त्र आऊछ भन्नु हास्यास्पद रहेको नेपाल संघिय गणतन्त्रिक मुलुकमा परिवर्तन भईसकेको र सबैले संस्थागत गर्दै अघि बढ्नुपर्ने जोड दिएका छ्न ।नेपाली काँग्रेसका नेता गगनकुमार थापाले आगामी ।

निर्वाचमा कम्युनिष्ट, मधेसवादी र राप्रपा मिलेपनि काँग्रेस एक्लैले बहुमत ल्याउने दावी गरेका छन् काठमाडौं महानगरपालिकाको काँग्रेस अधिवेशन।

समारोहलाई सम्बोधन गर्दै नेता थापाले आगामी निर्वाचनमा काँग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्