नेपालकै पहिलो महिला प्रधानमन्त्री बन्दै आरजु राणा

News

सत्ता गठबन्धनका ।

शीर्ष नेताहरुले चुनावपछि संयुक्त सरकार बनाउने बताइरहेका छन् । तर भावी सरकारको नेतृत्वबारे प्रचण्डको पछिल्लो अभिव्यक्तिले चर्चा बढाइदिएको पाइन्छ।

उनले आलोपालोबारे एउटा विन्दुमा पक्कै छलफल हुन्छ भन्ने विश्वास व्यक्त गर्दै नेतृत्वमा साझेदारी खोज्ने सङ्केत दिएका छन्।आलोपालोको सम्भावनाबारे जिज्ञासा राख्दा ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पार्टीमा छलफल नभएको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘चुनावपछि पनि कांग्रेस पहिलो पार्टी रहँदा प्रधानमन्त्री कांग्रेसबाटै बन्ने हो। भोलिका दिनमा आलोपालो पनि हुनसक्छ।’

यस्तै प्रचण्डको भारत भ्रमणका क्रममा प्रधानमन्त्री पत्नी आरजु देउवा निकै चर्चामा आइन्।दिल्लीमा प्रचण्डसँग भेटको अवसर जुरेको सन्दर्भलाई लिएर आरजु देउवालाई भावी ।

प्रधानमन्त्री बनाउने तयारी भइरहेको खबरहरू बाहिर आए। नेत्री सङ्ग्रौलाले पनि प्रधानमन्त्रीमा आरजु देउवाको नाम आउनु स्वाभाविक रहेको प्रतिक्रिया दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published.