Friday, June 9
Shadow

४० बर्ष कटेका पुरुषहरुलाई भत्ता दिने सरकारको निर्णय, हेर्नुहोस यस्तो छ लिने प्रक्रिया

सरकारले नयाँ नियम लागू गरेको छ ।

सरकारले अब ४० वर्ष उमेर का टेका एकल पुरुषले पनि भत्ता पाउँने व्यवस्था गरेको हो।*पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपा’ङ्गता भएका व्यक्ति लाई मासिक भत्ता दिने भएको हो ।

छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालि काभित्रका ४० वर्ष उमेर का टेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका ।

अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।

सरकारले नयाँ नियम लागू गरेको छ । सरकारले अब ४० वर्ष उमेर का टेका एकल पुरुषले पनि भत्ता पाउँने व्यवस्था गरेको हो।पर्वतको महाशिला गाउँपालिकाले विदुर तथा एकल पुरुष र ‘ग’ तथा ‘घ’ वर्गका अपा’ङ्गता भएका व्यक्तिलाई मासिक भत्ता दिने भएको हो ।

छैटौ गाउँ सभाले पारित गरेको नीति तथा कार्यक्रममा गाउँपालिका भित्रका ४० वर्ष उमेर का टेका पुरुषलाई भत्ता दिइने उल्लेख छ ।गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलका ।

अनुसार सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विदुर तथा एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो ।