बुधबार , जेठ ४, २०७९

नेपाली हिरो विराज भट्ट यक्कासि के भयो ? भारतको लखनउमा उपचार हुँदै कस्तो छ अवस्था ?

माघ १७, २०७८ सोमबार 421

काठमाडौ ।

अभिनेता विराज भट्ट घा’इते भएका छन् । उनको अहिले भारतको लखनउ स्थित अ,स्पतालमा उपचार भइरहेको छ ।चलचित्रछा’यांक नका क्रममा अभिनेता विराज भट्ट घा’इते भएका हुन् । उनी भोज पुरी चलचित्र अभिनयका लागि भारत पुगेका थिए ।

आ’क्रोश’ चलचित्रको छायांकनका क्र”ममा घा”इ:ते भएका उनलाइ अ’स्पताल भर्ना गरिएको हो ।भट्ट घा’इते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छा’यांकन रो’किएको छ उनको खुट्टामा र ग त जमेका कारण ।

दुई साता आ”राम गर्न डाक्टरले सु’झाव दिएका छन् ।सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्रा’ची सिंह, स’न्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको छ ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तलकाे लिंकमा क्लिक गर्नुहोलानोट :Nepal viral news मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु ।

परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्