बुधबार , जेठ ४, २०७९

भारत लाई कतैको नछाडने पाकिस्तान को धम्कि चीन र नेपाल को यत्रो सहयोग (भिडियो समाचार )breaking news

माघ १७, २०७८ सोमबार 299

भिडियो अन्तय मा ।

राखिएको छ तल सम्म गएर हेर्नुहोला यो समचार पनि पढ्नुहोस:-सार्वजनिक सवारी साधनमा जोरबिजोर हटाइँदैसरकारीलगायत अन्य सबै सेवा तथा व्यवसाय निरन्तर चलेपछि जोर बिजोर प्रणालीको मोडालिटी परिवर्तन गर्न लागिएको हो।

शुक्रबार बस्ने काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी हरुको बैठकले सार्वजनिक सवारी साधहरुमा लागु हुँदै आएको जोर बिजोर हटाउने तयारी गरेका छन्। उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर हटाउने र निजी सवारी साधनहरुमा मात्रै लागु गर्ने तयारी छ।

सरकारले मास्क अनिवार्य लगाउन आग्रह भएपनि सहचालकले पालना गरेका छैनन्। दैनिक रुपमा कोभिड संक्रमण बढिरहेकाले त्यसबाट बच्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ।

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य लैजान भनिएको छ खोपको प्रयाप्त उपलब्धता छैन । त्यसैले सिडिओहरुले गरेका यस्ता निर्णय अब्यवहारीक बनेका छन् ।

प्रतिकृया दिनुहोस्