Sunday, March 26
Shadow

रबी किन राज भेट्न् पुगे हेर्नुश तुरुन्त यो भिडियो

रबी ले किन राज भेट्न् ।

 

पुगे भन्ने अहिले आम दर्सक को जिज्ञासा रहेको छ । सम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ । रविलाई सांसदमा जिताउन महत्वपूर्ण भूमिका खेलेका चितवन जिल्ला सभापति सापकोटाले पार्टी छाडेपछि राष्ट्रिय स्वतन्त्र।

पार्टीमा खल्लबल्ल, पार्टीभित्र एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले खोले भित्री रहस्य, आँफुलाई जिताएका नेताले नै पार्टी छाडेपछि थप तनावमा रविकाठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका जिल्ला सभापति धर्मेन्द्र सापको टाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र एकतन्त्रिय शासन चलेको भन्दै सापकोटाले पार्टी परित्याग गरेको बताइएको छ ।

 

पार्टी सभापति रवि लामिछानेका विश्वास पात्रका रुपमा रहेका सापकोटाले पार्टी परित्याग गरेसँगै रविलाई अर्को संकट आइपरेको छ । रवि चितवन २ बाट जिताउन मुख्य भूमिका खेलेका सापकोटाले नै पार्टी छाडेपछि ।

राष्ट्रिय स्वतन्त्र पार्टी भित्रको गुट अन्तर गुटको कलह सतहमा आएका बेला यसको प्रत्यक्ष असर उप निर्वाचनमा पर्ने कतिपयले विश्लेषण गरेका छन् ।