रबि लामिछानेको पासपोर्ट।
र नागरिकता छानबिन गर्दा सुजाता कोइराला राजेन्द्र महतो, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, देवेन्द्रराज कँडेल, डा.नारायण खँड्का, मिनेन्द्र रिजालहरूका छानबिन गर्न नछुटोस सरकार ।
उनिहरुले देश छोडेर जादा नागरिकता त्यागे कि त्यागेनन ? नेपाल फर्केपछि पुनः नागरिकता लिइन लिइनन ? तिनिहरुले कुन प्रक्रियामा गएर नागरिकता लिएका छ्न
छानबिन गरियोस रबि लामिछाने को मुद्दा सङ्गै नेपाल का उच्च पदस्त कर्मचारी ,राजनैतिक ब्यक्ति ,संबैधानिक निकायका अधिकारी ,उच्च पदस्त सैनिक र प्रहरी अधिकृतहरु को दोहोरो नागरिकता भए नभएको छानबिन कहिले गर्ने ।
कसले गर्ने सरकार र्षौंदेखि धेरैले राजेन्द्र महतो, सुजाता कोइराला जोष्ट, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, देवेन्द्रराज कँडेल, डा.नारायण खँड्का, मिनेन्द्र रिजालहरूका नागरिकता बिषयमा प्रश्न उठाइरहेका थिए।
अब सवाल यथावत रहँन सक्दैन तर रबि लामिछाने केही गर्छु भन्ने हुटहुटी बोकेका, दुनियाँ भरिरहेका नेपालिले आशा गरेको एउटा इमान्दार नेपाली हुन जसले नागरिकताको बिषयमा मुद्दा हारे पनि आउने दिनमा ।
यो नजीर हुने छ, उनले अपराध गरेका छैनन्, नवीकरण नगर्नु सामान्य त्रुटि हो, उनी छिट्टै फर्किने छ्न तर बाघ बनेर 🐅🐆 ।