Sunday, March 26
Shadow

रबि लामिछाने फेरि गृहमन्त्री भए पेट्रोल खनाएर आत्मा दाहा गर्छु :युबराज पौडेल

रबि लामिछाने फेरि गृहमन्त्री भए ।

 

पेट्रोल खनाएर आत्मा दाहा गर्छु भनेर फेरि सामाजिक संजाल तताएका छन युबराज पौडेल ले के एसो नेपाल को राजनीति कता जानि हो केही थाहा छैन बाकि समचार पढौ र सेयर गरौ ।साथमा यिनै हुन चुट्किको भरमा रबीको भविष्य नै।

अन्धकार पार्दिने व्यक्ति जसले खुसी हुँदै फेरि गरे यस्तो घोषणा ।रविको सांसद पद खारेजीको फैसला संविधान र नागरिकता ऐनको जित हो : रिट निवेदक पौडेल काठमाडौँ — सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज हुने।

 

फैसला गरेपछि रिट निवेदकमध्येका एक युवराज पौडेलले संविधान र नागरिकता ऐनको जित भएको प्रतिक्रिया जनाएका छन् ।सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन: प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद खारेज गरिदिएको छ ।‘यो संविधान र नागरिकता ।

 

ऐनको जित हो सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको छ,’ पौडेलले भने । अदालतले लामिछाने नागरिकता नभएको भन्दै सांसद पद खारेज गरेको थियो । चितवन-२ बाट विजयी लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका थिए ।