Sunday, March 26
Shadow

माताको ल;फ;डा, मैले जे भन्यो त्यही भयो, कसैले रोक्न सक्दैन का;रवाही त अब हुन्छ, भन्दै सबिता माता मिडियामा ( हेर्नुहोस भिडियो)

माताको ल;फ;डा,।

 

मैले जे भन्यो त्यही भयो, कसैले रोक्न सक्दैन कारवाही त अब हुन्छ,रबि नेपाली हो,तर नागरिक बिदेशी हो,भन्दै सबिता माता मिडियामा,रबिका भेंडाहरु अब आराम गर तिमीहरुको कुर्लिने दिन गए,अब भन्दै सबिता माता मिडियामा ।

 

रबि लामिछानेको गृहमन्त्री पद खारेज भएपछी, मैले जे भन्यो त्यही भयो,कसैले रोक्न सक्दैन का;रवाही त अब हुन्छ भन्दै सबिता मिडियामा आएकी छन् माता पत्रकारको चर्का चर्की भएको छ सबिता भन्छिन जेल अनि पनि जान सक्छन,पार्टी सबै सखाप भयो, २,३ महिना पर्ख भन्या होइन ।

प्रधानमन्त्रि बन्दै बन्दैन, तपाईंहरु किन रबि लामिछानेको सपोर्ट गर्या, साम्सद भएको दुई महिना भयो के गरे त,केहि गर्दैनन्, याद राख रबि।

 

लामिछाने जेल जान्छन तिनी, भन्छिन मैले भन्या होइन रबि को पद २, ४ महिना पनि टिक्दैन भनेको होइन भन्दै चर्काचर्की, हेर्नुहोस पुरा भिडियो ।