काठमाडौं रवि जि को।
सन्देश पढेर सारा नेपाली मा सेयर गरि सबै लाई जानकारी दिनु होला ।सोझो औलाले घ्यु निकाल्न खोज्दा औला काटने प्रयास भयो अब औलौ बाङ्गो बनाएर आउदौ छु मैले जनता को सेबा मात्रै हो गरन खोजेको घुस खान खोजेको भए ।
मेरो नागरिकता को कुरा आउदौनथो होला म मरे।पनि मेरो नेपाल मेरा नेपाली को लागि मरछु ।न्यायालय पो बिक्यो त! मैदान बिकेको छैन , जनताको अभिमत बिकेको छैन, इमान बिकेको छैन! चितवन २ फेरि तयार छ घण्टी बजाउन! जे हुन्छ।
राम्रैको लागि हुन्छ!पटक पटक नागरिकताको तरबार कुर्सिमाथी झुण्ड्याइदिने, केही गर्न खोज्यो कि त्यही तरबार देखाइदिएर खतरा छ ।है भन्ने, चारैतिरबाट घेराबन्दिमा पारेर काम गर्न नदिने अनि असक्षम प्रमाणित गरेर नयाजती सबै खराब हुन,।
हामी पुरानै ठिक छौ भनेर जनता झुक्याएर फेरि पनि दसकौ सम्म सत्ताको तर मार्न खोज्ने लम्पट हरुको सुनको पिन्जडामा बसेर उनिहरुकै भासा बोल्नु ।
भन्दा त त्यहाबाट बाहिर निस्केर जनताको बिचमा गएकै जाती! अब बल्ल घण्टीले असली खेल सुरु गर्ने वाला छ ।