Friday, June 9
Shadow

श्रीमतीले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा २ छोरीहरू टुहुरा हुने छन् भन्दै थिए तर सधैका लागि अस्ताए

बानेश्वरमा आ गो लगाएर।

 

घा इते भएका प्रेमप्रसादको नि धन भएको छ । उनी थिए इलाम घर भएका ३६ वर्षीय प्रेमप्रसाद आचार्य । सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आ गो लगाउनुको कारणबारे उनी आफैँले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेका छन्।

६ हजार ५ सय ५३ शब्दको स्टाटसमा उनले देशको अवस्था, आर्थिक भार र अन्य विभिन्न पक्षबारे लेखेका छन् । साथै, राजनीतिमा लागे पनि युवाको भावनासँग खेलवाड गरिएको भन्दै रवीन्द्र मिश्र, सूर्यराज आचार्य,।

मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारप्रति उनले गुनासो पोखेका छन् ।

 

उनले युवाको भावनासँग खेलबाड गर्ने मिश्रलगायतका नेताहरुलाई आफ्नो आत्मले कहिल्यै नछाड्ने पनि भनेका छन् । उनले लेखेका छन्, ‘रबिन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाल, केशब दाहाल, ।

मिलन पाण्डे, महेन्द्र थापा, भिम प्रसाद अधिकरी, निर्देश सिलवाल, समिक्षा बान्स्कोटा, प्रकाश चन्द्र परियार जि तपाइहरुलाइ मेरो आत्माले छोड्ने छैन।