Friday, June 9
Shadow

पल शाहलाई भेटन मेयर बालेन शाह नवलपुर जाँने तयारिमा (सक्दो सियर गरौ)

अभिनेता पल शाह बालिका ।

 

बालात्कर अभियोगमा निर्दोष साबित भएका छन् । उनी निर्दोष भएसँगै अभियान्ता एवं राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बधाई दिएका छन् । उनका बधाईका शब्दमा केही घण्टामा नै हज्जारौ लाईकको ओइरो लागेको छ ।

ज्ञानेन्द्रले लेखेका छन् । आज पल शाहलाई तनहुँ जिल्ला अदालतले निर्दोष साबित गरेको छ । आज अत्यन्तै खुशी भएको छु ।एउटा न्यायको लडाई जित्नु भएको छ ।

हार्दिक बधाई तथा शुभकामना ! अभिनेता शाहलाई तनहुँ अदाल तबाट सफाइ नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ ।

 

अभिनेता शाहविरुद्धको मुद्दाको पेशी तनहुँ जिल्ला अदालतमा पटकपटक तोकिएर स्थगित हुँदै आएको थियो । उक्त मुद्दाको अन्तिम सुनुवाइमा आज वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गर्नुभएको थियो ।