बुधबार , जेठ ४, २०७९

सशस्त्रको फोर्सले गर्यो कमाल, प्रधानमन्त्री देउवाले गरे खुलेरै प्रशंसा

माघ १६, २०७८ आइतबार 237

सशस्त्रको फोर्सले गर्यो कमाल, प्रधानमन्त्री देउवाले गरे खुलेरै प्रशंसा ।

स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम शुभारम्भपश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं १ मा रहेको परिवार नियोजन संघ नवलपरासीको सभाहल मा “नगरबासीको सरोकार स्वच्छ,पारदर्शी,।

विकासमुखी स्थानीय सरकार “भने मुल नाराको साथ ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम शुभारम्भ भएको छ lरामग्राम नगरपालिका स्वास्थ्य शाखाको ‌आयोजनामा ७ दिने ।

स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रममा रामग्राम नगरपालिकाको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम शुभारम्भ भएको थियो ।नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले स्वास्थ्यकर्मीहरुलाई समय समयमा क्षेमता अभिवृद्धि कार्यक्रम गर्न जरुरी रहेको बताउनु भएको छ।

पश्चिम नवलपरासीमा पहिलो पटक रामग्राम नगरपालिकाले ७ दिने स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिवृद्धि कार्यक्रम हुन लागको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको भनाई रहेको थियो‌।

रामग्राम नगरपालिका भित्र रहेको सुत्केरी महिलाहरुको लागि निःशुल्क सेवा दिनको लागि नि: शुल्क एम्बुलेन्स सेवा सञ्चालन यहि माघभित्र एम्बुलेन्स सेवा सञ्चालन हुन लागेको नगर प्रमुख गुप्ताले जनकारी दिनुभयो छ ।

प्रतिकृया दिनुहोस्