Sunday, March 26
Shadow

हिजो भएको घटनामा बच्चा जिबितै रहेको तर बाँच्ने आसा कम भएको खुलासा

आज भएको टिकटमा ।

 

को लाईभ मा हिजो जुन ठाँउमा पेलेन दुर्घटना भएको थियो तेई ठाँउ बाट लाईभ मा भनिको छ कि बच्चा हस्पिटल मा रहेको र बंच्ने आस भने धेरै कम भनेको कुरा हामिलाई टिकटक लाईभ बाट जान्कारी आएको छ ।

 

सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुले यो समाचार लाई सक्दो सियर गरेर सबैमा जान्कारी दिनुहोला ।थप अर्को समाचार – पोखरामा दुर्घ’टना परेको यति एयर’लाइन्सको विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत एक डाक्टर दम्पत्ति पनि सवार रहेको खुलेको छ ।

 

आइतवार काठमाडौंबाट पोखरा लागि उडेको यति एयरला’इन्सको ९ एन–एनएनसी एटीआर विमान विहान पोखराको सेती खोचमा दु’र्घटना भएको थियो ।विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर सुशील श्रेष्ठ पनि सवार रहेको ट्रमा सेन्टरका निर्देशक डा.रुद्र मरासिनीले बताए ।

 

यस्तै उनकी श्रीमती डा.सोना र उनीहरुको बच्चा समेत रहेको रहेको पाइएको छ । डा. श्रेष्ठले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सबाट अर्र्थोपडिक सर्जरीमा एमडी गरेका थिए ।पोखरामा भएको ।

जहाज दु’र्घटनामा मृ’त्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ. आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घ’टनामा परेको थियो।