Sunday, March 26
Shadow

पल शाहलाई तनहुँ अदालतबाट सफाई!

जिल्ला अदालत ।

 

तनहुँले अभिनेता पल साहलाई सफाई दिएको छ । नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हाे ।न्यायाधीशकोमलप्रसाद आचार्यको ।

 

एकल इजलासले बहसपछि फैसला सुनाएको हो । तनहुँ जिल्ला अदालतमा विचाराधीन नायक पल शाहविरुद्धको जबर्जस्ती क रणी मुद्दाको फैसला बहस सकिएको हो ।

 

न्यायाधीशकोमलप्रसाद आचार्यको इजलासमा भएको बहसमा शाहको पक्षबाट तीन वरिष्ठसहित ५ जना कानून व्यवसायीले बहस गरे भने जाहेरवालाका तर्फबाट एक जना सरकारी वकिल सहभागी थिए । केहीबेरमा