काठमाडौंबाट ।
पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटिआर विमान दुर्घटना हुँदा ३० जनाको मृ’त्यु भएको छ ।चालक दलका चार जना सदस्य र ६८ यात्रु लिएर पोखरा उडेको उक्त विमान चरामा ठोक्किएर दुर्घ’टना भएको आशंका गरिएको छ ।
१० विदेशी यात्रु रहेको वि’मानमा घाइते अव’स्थामा फेला पारिएका या’त्रुहरुलाई पोख’राका विभिन्न अस्पतालमा पुर्याइएको छ ।अधिकांश घा’इतेको अवस्था चि’न्ताजनक रहेको छ ।
विमानस्थल कन्ट्रोलका अनुसार पाइलटले आत्तिदै आ’कस्मिक अवतरणको माग गरेका थिए । दु’र्घटना अघि चरामा ठोक्किएको आशंका छ ।
– जनबोली बाट