Monday, January 30
Shadow

उपमेयर सुनिताको बिहे हुने पक्का, को सँग गर्दैछिन् बिहे ?

काठमाडौं : ।

 

इन्जिनियर संग बिहे गर्दै सुनिता ढंगोल:काठमाडौँ महानगरपा लिकाकी उपमेयर सुनिता डंगोलले बिवाह गर्ने खबर बाहिरिएको छ ।पारिवारिक स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका।

साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।उनी तीन चार वर्षदेखि एक जना साउण्ड इन्जिनियरसंग अफयएरमा भएको कुरा समेत आएको छ। यस बारे उनले औपचारिक जानकारी भने दिएकी छैनन्।काठमाडौं ।

 

वर्ष २०७९ मा अभिनेत्री उपासना सिंह ठकुरीका दुई फिल्म बक्स अफिसमा हिट भए। कबड्डी ४ ले सर्वाधिक कमाउने नेपाली फिल्मको कीर्तिमान रच्यो भने दुई नम्बरी पनि सुपरहिट बन्यो