गायिका समिक्षाले भर्खरै ल्याइन् ‘बजाई देउ’को भिडियो (भिडियो सहित)

Video

जयगित संगीत ।

 

कुरा का`ट्ने मान्छेले । काटुन बोलको चर्चित गीतका गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत बजाई देउको गीतको भिडियो सार्व`जनिक भएको छ । गायक पुरीकै शब्द शृजना रहेको गीतमा गायक पुरी`लाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधि`कारीले स्वरमा साथ दिएकी छिन् ।

बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिगं मास्टरिगं रहेको गीत अछा मका रमणीय स्थान`हरुमा छायांकन गरिएको हो ।जसमा वैँशालु उमेरका एक जोडी`ले जानेर नजानेर लगा`एको प्रेम कहानीलाई देखाइएको छ ।

भिडियोमा मोडल जेबी चिरन चिरञ्जीबी साप`कोटा र अञ्जना राउत गज्जब`सँग खुलेका छन् । प्रेम र रोमान्सले भरिएको यो रमाइलो प्रेम गाथा`लाई पछिल्लो समयका चर्चित निर्देशक गौरब गिरीले निर्देशन गरेका हुन् । काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भि`डियो छायांकन गर्न ।

रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् । सुदुर पश्चिम को रमाइलो प्रेम गाथा`लाई देखाइ`एको भिडिायेको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.