Friday, June 9
Shadow

गायिका समिक्षाले फेरि अर्को केटा बिरुद्ध जाहेरी हालिन! भर्खरै अर्को केटा फस्यो ।

काठमाडौँ ।

 

गायिका समीक्षा अधिकारी चर्चाका शिखरमा रहेका बेला उनी एकाएक विबादमा आइन् । पछिल्ला दिनमा सामाजिक संजालमा स्टाटस लेख्दै मेटाउँदै आएकी उनले आफ्ना स्टाटसमा बनेका समाचारहरु समेत मिडियालाई फोन गरेर ।

 

आग्रह गर्दै हटाउँदै आएकी छिन् ।२ हप्ता अगाडी मात्रै समिक्षाले अत्ति भयो अब त बाँच्न नी गाह्रो भयो भन्दै लेखिएको समाचार ओएस नेपालमा छापिएपछि फोन नै गरेर हटाउन आग्रह गरेपछि उक्त समाचार हटाइयो ।तर अहिले फेरी समिक्षाले आँफुलाई दह्रो बनाउँदै अर्को स्टाटस लेखेकी छिन् ।

 

उनले ‘नकारात्मक कमेन्ट गर्नेहरूको लागि साइबर ब्युरो’ भनेर लेखेको स्टाटसमा कमेन्टको ओइरो नै लागेको छ ।फेसबुकमा स्टाटस लेख्दै गायिका समीक्षा अधिकारीले आफूलाई आउने नकारात्मक कमेन्टले कुनै असर नपार्ने बताएकी समिक्षले फेरी सोमबार अर्को स्टाटस लेख्दै भनेकी छिन्।

 

कसैलाई मेरो गीत सुन्नु छैन भने नसून, मलाई कसैको अपशब्द सुन्नु छैन । सोमबार फेसबुकमा स्टाटस लेख्दै समिक्षाले भनेकी छिन् म गायिका हुन जन्मेकी हुँ ।स्वरले साथ दिँदासम्म गाउँछु, कसैले मेरो गित नसुनोस्, ।

 

कसैले मलाई अवसर नदेओस् म एक्लै कोठामा गाउँछु, एकान्तमा गाउँछु, आफ्नै युट्युब च्यानलमा गाउँछु, मलाई माया गर्ने पनि हुनुहुन्छ ।