बुधबार , जेठ ४, २०७९

बिदेशबाट केटीलाई असली फ़ोटो भिडियो पठाएपछी भर्खरै प्रहरीले प,काऊ गर्यो भिडियो हेर्नुहोस

माघ १६, २०७८ आइतबार 282

बिदेशबाट केटीलाई असली फ़ोटो भिडियो पठाएपछी भर्खरै प्रहरीले प,काऊ गर्यो सक्दो सेयर गरौ Nepal Airports ।

केटाबाट केटि बनेकी अ निता चौ धरीलाई आइ माईहरुले नै कस्तो छ देखाउन भन्ने गर्छन्(हेर्नुस् भिडियाे) हामिले कहिलेकाही सुन्ने गरेका छौ अहिले लिङ्ग परिवर्तनको कुरा ।

तर यो वास्तवमा नै भएको छ दाङ जिलाकी अनिता चौधरीको जीवनमा । पहिले शंकर चौधरी अहिले अनिता चौधरी भएकी छिन  आफू पहिले केटा नै जन्मिएको उनको भनाई छ । काठमाडौ बस्दै आएकी अनिता तिहार मनाउनका लागि दाङ आएको बेला उनिसगँ कुराकानी भएको हो ।

उनले अहिले आफ्ना दाईहरुलाई तिहारमा भाइटिका पनि लगाइदिएकी छिन । आफुले शंकरको जिन्दगी बिर्सिसकेको बताईन आफू १४ वर्षको उमेर हुदाँदेखि नै कोहि राम्रो केटा देख्दा उसैप्रती आकर्षित हुने गरेको उनको भनाई थियो ।

आफू त्यो बेला केटा नै रहे पनि कुनै केटि तर्फ त्यो बेला ध्यान नजाने अनिता बताउँछिन । तर केटा देख्दा भने आकर्षित हुने, नजिक जान मन लाग्ने, बोल्न मन लाग्ने इत्यादि हुने गरेको अनिता बताउँछिन । अहिले लिङ्ग परिवर्तन गरेर यो पलि दाजुभाईहरुसगैँ तिहार मनाउदा खुशी लागेको बताउँछिन ।

पहिले सगैँ बसेर बहिनिको हातबाट टीका लगाउने गर्नेलाई नै आफुले टीका लगाईदिदा लाज पनि लागेको बताईन ।पहिले सगै बसेर टीका लगाउने भाइ अहिले बहिनी बनेर आफैलाई टीका लगाइदिदाँ दाइहरुलाई पनि पैसा दिएर खुट्टामा ढोग्दा केही असजिलो उनिहरुले महसुस गरेको ।

आफुले पाएको अनिता बताउँछिन । आफुले लिङ्ग परिवर्तन गरेपछी भने कतिपयले हिजडा भन्दै हेला पनि गरेको उनी सुनाउँछिन । त्यो बेला भने आफुलाई बाच्न मन नलाग्ने गरेको उनको गुनासो छ ।

अहिले आफू पहिलेको शंकर हुदाँको जिन्दगी बिर्सिसकेको बताउँछिन । शंकर चौधरीको अस्तित्व नै नभएको आफुलाई लाग्ने गरेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्