Monday, January 30
Shadow

श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे खाटमुनिबाट केटाको आवाज आएपछि हेर्दा….

श्रीमतीसँग मस्त सुति’रहेका ।

 

श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङ’मुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लु’किरहेको भेट्टाए । बेड’रुममा श्री’मतीका प्रेमी भेट्टाएपछि उनी रि:सले आ’गो भए ।

 

उनले प्रेमीलाई त्यहीँ म’रणा’सन्न हुनेगरी कु’टे । हल्ला’खल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका प्रेमीलाई एउटा कोठामा थु:निदिए ।भारतको बिहार कटि’हार जिल्ला’मा यस्तो वि’चि’त्रको घ’टना भएको हो ।

 

मंसुर नाम गरेका ती व्यक्तिकी पत्नी फरिदा खातुन पाँच बच्चाकी आमा हुन् । केही समय अघि’देखि फरिदाको गाउँकै मोह’म्मद मासूम नामका युवकसँग प्रे’म स’म्बन्ध चलि’रहेको बताइएको छ ।

 

मंसुरले यसअघि पनि आफ्नी श्रीमतीलाई प्रेमीसँग आ’प’त्ति’ज’नक हालतमा भेट्टाएका थिए । त्यतिबेला उनले अ’बका दिनमा यस्तो नगर्ने चे’ता’वनी दिएर छोडेका थिए । तर, ती दुईले त्यसपछि पनि लगातार भेटिरहे ।