Friday, June 9
Shadow

फिल्मी शै’लीमा अघि बढे रबी, हेर्नुस शिक्ष’क ह’ त्या प्र’करणमा ठाउँको ठाउँ ११ जना प’क्राउ !!

बैतडीको पाटन ।

 

नगरपालिका-६ काे श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टकाे मृ’त्यु प्रकरणकाे अनुसन्धानका लागि ११ जनालाई प्रहरीले नि’यन्त्रणमा लिएकाे छ ।उनीहरूलाई नि’यन्त्रणमा लिएसँगै प्रहरीले अनुुसन्धानकाे प्रक्रिया अघि बढाएको हाे ।

 

नि’यन्त्रणमा लिइएकाहरू मध्ये शिक्षक, विद्यार्थी र केही स्थानीय रहेका छन् । मृ’त अवस्थामा फेला परेका विष्टको हत्या हो वा अन्य कुनै कारणले मृ’त्युु भएको हो भन्ने कारण खुलेको छैन ।शिक्षक विष्टको ह’त्या भएको परिवारजनले आशंका गरेर अहिलेसम्म शव बुझ्न मानेका छैनन् ।

 

यसैबीच घ’टनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोली पनि पाटन पुगेको छ ।प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घ’टनाको अनुसन्धान सुरु गरिसकेको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

 

सीआइबीको टोलीले बैतडी प्रहरीसँग मिलेर घ’टनाको संयुक्त रूपमा सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको छ ।यता शिक्षक वष्टको हत्या भएको भन्दै दोषीलाई प’क्राउ गरी कारबाही गर्न माग गर्दै आफन्त, शिक्षक र विद्यार्थीले जिल्लामा आन्दोलनका कार्यक्रमहरू समेत सुरू गरेका छन् ।