Monday, January 30
Shadow

विवाहपछि ईन्द्रेणीकी चर्चित गायिका कल्पना दाहालले श्रीमान संग घुमेर बनाएका टिकटक भीडियो भाईरल श्रीमान बिदेस जाँदा भावुक हुँदै एसो भनिन् (भिडियो सहित)

चर्चिक लोक दोह्रोरी ।

 

गायिका कल्पना दाहाल छोटो समयमा नै सर्वाधिक दर्शक श्रोताले मन पराएकी गायिका हुन् ।लोक दोह्रोरीमा प्र’खर दाहाल रमेश प्रसाई सँगको दोह्रोरीले भने अझ शिखरमा पुगिन् आम दर्शक श्रोताले निकै मन पराउनु भएको गायिका हुन् ।

 

यसअघी अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग केही समय अगाडी उनको विवाह भएको हो ।टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी कल्पना विवाहपछि अमेरिकामा गएकी छैन । ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको थियो ।

 

गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए । अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।कल्पना दाहालले धेरै गीत गाएकी छिन् । पछिल्लो समय रमेश प्रसाई संगको दोहोरी बाट झन चर्चा कमाउन।

 

सफल गायीका पल्पना उनि पछिल्लो समयमा पनि’ नेपाल टेलि भिजन बाट प्रशारण हुने कार्यक्रम ‘दोहोरी च्याम्पियन’ पनि उनि अहिले टप १६मा पुग्न सफल भएकि छिन् ।