Friday, June 9
Shadow

मोबाइल खोस्ने एयरपोर्टका कर्मचारीले लेखे लामो स्टाटस, मिनेटमै भाइरल !

नेपाल आउने व्यक्तिले आफूसँग ।

 

एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने सरकारी निर्णय कार्यान्व यनमा समस्या देखिएको छ । चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट दुईवटा मोबाइल ल्याउन दिन निर्देशन दिनु भएको हो ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका अधिकारीले अमेरिकाबाट नेपाल आएका एक नेपाली यात्रुको मोबाइल फोन बरामद गरेपछि विवाद बढेको थियो । यो घटनापछि मन्त्रिपरिषद्ले नयाँ नियमका सम्बन्धमा अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।प्रधानमन्त्री कार्यालयका अनुसार ।

नेपाली नागरिकले विदेशबाट दुईवटा मोबाइल ल्याउन पाउने गरी मोबाइल सम्बन्धी नियमलाई खुकुलो बनाउन प्रशासनलाई निर्देश गरिएको छ । यसअघि अर्थ मन्त्रालयले विदेशबाट एकभन्दा बढी मोबाइल नेपालमा ल्याएमा ।

 

१८ प्रतिशत भन्सार महसुल तिर्नुपर्ने निर्णय गरेको थियो ।सरकार को यो कदमको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भयो । यसबीच सोमबार अमेरिकाबाट आएका एक नेपालीको मोबाइल फोन बरामद गरिएको थियो ।

यसबारे सामाजिक सञ्जालमा एक कर्मचारीलाई लिएर निकै हंगामा भइरहेको छ ।