Monday, January 30
Shadow

नि’र्मला प’न्त लाई सिध्या’उने १ ज’ना प’क्राउ! रबि’को ठुलो स’फल्ता हेर्नुहोस। (भिडियो सहीत)

काठमाडौं ।

 

नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने ।

 

निर्णय गरेको बताए ।अन्य समाचार / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्री दिने निर्णय गरेका हुन् ।

 

माओवादी स्रोतका अनुसार सभापति लामिछानेलाई केहीबेरमा शपथ खुवाउने तयारी पनि भइरहेको छ । सभापति लामिछानेले सोमबार बिहान बसेको गठबन्धन काे बैठकमा आफूले उपप्रधान तथा गृह मन्त्रालयमा दाबी गरेकाे बताएका थिए ।

 

काठमाडौँ– नयाँ सत्ता गठबन्धन दलहरूकाे बैठक नयाँ बानेश्वरमा जारी छ । बानेश्वरस्थित केहीबेरअघि सुरु भएकाे बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने जनाइएकाे छ।