Tuesday, November 29
Shadow

हर्क साम्पाङ इमानदार र जनताप्रती जिम्मेवार मेयरलाई बेलायतमा बस्दै आएकी इशा गुरुङले धरानकाे लागि गरिन् यति ठुलो सहयोग…

बेलायतमा ।

 

बस्दै आएकी इशा गुरुङले धरान उपमहान गरपालि कालाई एक लाख बराबरको डस्टबिन सहयोग गरेकी छिन् । हर्क साम्पाङ जस्ता इमानदार र जनताप्रती जिम्मेवार मेयरलाई सबैतिरबाट सहयोग हुनुपर्नेमा इशा गुरुङ जोड दिन्छिन् ।

लामो समय देखि गुरुङ बेलायतमा बस्दै आएकी छिन् । देशका विभिन्न ठाँउमा आफ्नो क्षमताले भ्याएसम्म समस्या परेका मानिस र तप्कालाई सहयोग गर्दै आएकी गुरुङ सामाजिक संजालमा पनि चर्चामा रहनेगर्छिन् ।

केही दिन अगाडि मात्र गुरुङले सुर्खेतको एक विद्यालयमा विद्यार्थी हरुलाई कपिकलम समेत वितरण गरेकी थिइन् । गुरुङको समा जसेवी भावनाका कारण देशभर जहाँ समस्या पर्छ त्यहाँ इशालाई सम्झिन्छ्न । कास्की जिल्लामा जन्मिएकी गुरुङ आज समाज सेवीका रूपमा देश बिदेशमा चर्चित छन् ।