काठमाडौ ।
०७४ को स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाले निकै चर्चा पाएको थियो । त्यतिबेला चर्चा पाउनुपको पछाडी गणतन्त्रका नायक प्रचण्डकि छोरी मेयरमा उठ्नु नै थियो ।एकदमै पिछदिएको भरतपुर महानगरको बिकास गर्नु ।
चुनौती त थियो नै तर पनि दाहालको अथक प्रयासले देशभरका सबै स्थानीय तह मध्य हरेक काममा उत्कृष्ट भयो । स्वास्थ्य, शिक्षा, रोज्गार, गास, बास, कपास साथै हरेक ठाउको बिकास देखि भुमीहिनलाई ।
निशुल्क लालपुर्जा वितरण, राहत प्याकेज आदिले गर्दा अहिले उनी चौतर्फी प्रशंसाको पात्र बनेकी छिन ।उनको चमत्कारिक कामले चितवनमा माओवादीको बलियो केन्द्र बनेको छ ।
दैनिक हजारौँको संख्यामा अन्य पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरिरहेका छन ।