काठमाडौं ।
सामाजिक सञ्जाल फेसबुकमा रोशनी शाहीको नाम बाट लगातार माओवादी केन्द्रका नेताहरुमाथि प्र”हार भइरहेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरासँग नाम जोडिएपछि चर्चामा आएकी उनले आलै उनै महरासँगको एक तस्विर साझा गरेकी थिइन् ।
पछिल्लो समय उनले महरामाथि निरन्तर आ’क्रम’ण गरिरहेकी छिन् । एउटा तस्विरसाँचो भएको दा’बी गर्दै उनले लेखेकी छिन्, ‘२०७६ असोज १२ गते बेलुका ७:१५ बजे यी’न(महरा) लाई ।
न बिहान न साँझ न घर न कार्यालय जुन ठाउँमा पनि एक पटक त ट्वालेटमा स मेत छो’डेनन् ।’त्यसपछि उनले पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अ ध्यक्ष पुष्पकमल दाहालसँग पनि से’क्स पा’र्ट’नर भएको दा’बी गरे की छिन् ।
उनले लेखेकी छिन्, ‘प्रचण्डको पनि से’क्स पार्ट’न’र छ यो कुरा ३ वर्ष अगाडि महराले मलाई भनेका थिए ।’ महरासँगको तस्विर साँचो भएको दावा गर्दै उनले महरासँग अहिले पनि बोलचाल हुने बताइन् ।