Monday, January 30
Shadow

सरकारको कडा एक्सन, रातारात प’क्राउ परे कोरिया भनेर बिराटनगर पुर्‍याउने दला’ल ( भिडियो सहित पूरा हेर्नुस् )

काठमाडौ ।

 

कोरिया उडेका ४ जना बिराटनगर कसरी झरेका हुन ? फ्रि टिकट र फ्रि भिसा कोरिया पठाई दिन्छु भनेपछि जाने इच्छा गरे। कोरिया जाने प्रकृया सगै गणेश दङ्गालले चार जनाबाट २५/ २५ हजार लियो।कोरिया उडेका ।

 

चारजना विराटनगर एअरपोर्टमा झरे उनिहरूलाई लागेको थियो कि हामी कोरिया आईपुग्यौ। तर स्थानीयले यो कोरिया होईन नेपाल हो भन्दा आफुहरू उ बाट लुटिएको थाहा पाए। अहिले उक्त गणेश दङ्गाल नामको जिपक्याप लगाएको दलाल फरार छ।

 

फरार रहेका दंगाललाई पक्राउ गर्न सरकारले निर्देशन दिएको छ । प्रधानमन्त्रीको निर्देशन पछि गृहमन्त्री रबी लामिछानेले प्रहरीलाई निर्देशन दिएका हुन ।