प्रधानमन्त्री पुष्पकमल ।
दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन्नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, ।
जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए ।मिलिजुली सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधान ।
अनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । ।र यो पनि काठमाडौँ — भारतबाट आइतबार मात्रै इन्धनको मूल्य बढेर आए पनि ।
नेपाल आयल निगमलाई भने आगामी पाक्षिक (१५ दिन)मा ९९ करोड रुपैयाँ नाफा हुने भएको छ । हालको खपतअनुसार समग्र पेट्रोलियम पदार्थमा सो नाफा रहने निगमले जनाएको छ । निगमलाई हाल पेट्रोलमा प्रतिलिटर करिब १५ रुपैयाँ तथा डिजेलमा ७ रुपैयाँ नाफा छ ।