Friday, June 9
Shadow

व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जे’लबाट भगाउदै गर्दा एक लडकी पक्राउ भिडियो हेर्नुहोस

व्वाइफ्रेण्डलाई सुटकेसभित्र।

 

कोचेर जे’लबाट भगाउने एक युवतीको प्रयास असफ’ल भएको छ ।भेनेजुयलाको उत्तर’पूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वषिर्या प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रया’स असफल भएको हो ।

 

कार चोरीको आरोपमा पक्रा’उ परेका इब्राहिम जेलमा थिए, उनलाई भेट्न गएको गर्ल’फ्रेण्डले सुटकेसमा काेचेर उनलाई जेलबाट भगाउने प्रयास गरेकी थिइन् । कार चोरी’को आरो’पमा इब्राहिमलाई अदा’लतले ९ वर्षको जेल सजाय सुनाइएको थियो।व्वाइफ्रेण्डलाई भेट्ने।

 

बहाना’मा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन् । तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्‍यो । त्यो देखेपछि एक सुर’क्षा गार्डले शं’का लागेर सुटकेश खोल्न लगाए ।